Logo

बुधवार, मंसिर १५ गते २०७८

images

स्वीडेनद्वारा स्लोभाकिया पराजित

स्वीडेनद्वारा स्लोभाकिया पराजित

नेपालपाना आषाढ ४ २०७८
  • 3.7K
    SHARES
  • स्वीडेनद्वारा स्लोभाकिया पराजित

    काठमाडौं । युरोकप २०२० को समूह इ को खेलमा स्वीडेनले स्लोभाकियालाई १(० ले पराजित गरेको छ ।

    रुसको सेन्ट पिटर्सवर्गसमा शुक्रबार भएको खेलमा फोसवर्गले दोस्रो हाफमा गोल गरेर स्वीडेनलाई जित दिलाएका हुन् ।

    खेलको ७७औं मिनेटमा स्वीडेनका लागि फोसवर्गले पेनाल्टीमा गोल गरे । स्लोभाकियाका गोलकिपर मार्टिन डुभ्राभ्काले रोविन कवाइसनलाई फउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो । जसमा फोसवर्गले गोल गरे ।

    आषाढ ४, २०७८ शुक्रवार २१:११:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana