Logo

आइतवार, श्रावण १० गते २०७८

यौन सम्पर्कका लागि जापान ओलम्पिकमा निशुल्क कण्डम बाँडिदै, तर प्रयोग नगर्न चेतावनी !

यौन सम्पर्कका लागि जापान ओलम्पिकमा निशुल्क कण्डम बाँडिदै, तर प्रयोग नगर्न चेतावनी !

नेपालपाना आषाढ ७ २०७८
  • 3.7K
    SHARES
  • यौन सम्पर्कका लागि जापान ओलम्पिकमा निशुल्क कण्डम बाँडिदै, तर प्रयोग नगर्न चेतावनी !

    काठमाडौं । जापनको टोक्यो ओलम्पिकमा सुरक्षीत यौन सम्पर्कका लागिल १ लाख ६० हजार निशुल्क कण्डम प्रदान गरिने भएकोछ । यद्यपि, निःशुल्क कन्डम प्रयोग नगर्न चेतावनी दिइएको छ।

    अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको ओलम्पिक प्लेबुकमा ओलम्पिकमा भाग लिने खेलाडीलाई निःशुल्क कन्डम प्रयोग नगर्न साथै अनावश्यक रुपमा शारीरिक सम्पर्क नराख्न भनिएको छ।

    ओलम्पिक कमिटिले ओलम्पिक हुने क्षेत्रमा खेलाडीले कोरोनाविरुद्धको नियम तोडेको थाहा भएमा उनीहरुलाई जरिवाना गर्न सकिने, खेल्न अयोग्य ठहर्याउने साथै देश नै फर्काउनेसम्मको दण्ड तोकेको छ।

    सन् १९८८ को ओलम्पिकदेखि सुरक्षित यौन सम्बन्धको लागि आयोजक राष्ट्रले हजारौं कन्डम बाँड्ने गरेको छ ।

    आषाढ ७, २०७८ सोमवार २०:०१:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana