Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

कोरोनाको तेस्रो लहर, स्वास्थ्य मन्त्रीले दिए गम्भीर निर्देशन

कोरोनाको तेस्रो लहर, स्वास्थ्य मन्त्रीले दिए गम्भीर निर्देशन

नेपालपाना आषाढ २६ २०७८
  • 4.5K
    SHARES
  • कोरोनाको तेस्रो लहर, स्वास्थ्य मन्त्रीले दिए गम्भीर निर्देशन

    काठमाडौं। स्वाथ्य मन्त्री कृष्णगोपाल श्रेष्ठद्धारा युनियफाइड अस्पताल निरीक्षण तेस्रो लहरको पूर्व तयारी गर्न निर्देशन

    शनिबार मनत्री  श्रेष्ठले वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्दै यस्तो निर्देशन दिएका हुन् ।

    उनले अब आउन सक्ने तेस्रो वेवको गम्भीरता पूर्वक पूर्वतयारीमा रहन निर्देशन दिएका हुन् । 


    सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा. जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो।

    अस्पतालले हाल अस्पतालले सय वेडको आइसीयू सञ्चालन गरिरहेको छ। बाँकी सय वेड आइसीयू सहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिए। 

    आषाढ २६, २०७८ शनिवार २०:०३:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana