Logo

आइतवार, मंसिर १८ गते २०७९

सर्वोच्चको फैसलामाथि योगेश भट्टराईले गरे यस्तो टिप्पणी

सर्वोच्चको फैसलामाथि योगेश भट्टराईले गरे यस्तो टिप्पणी

नेपालपाना आषाढ २८ २०७८
  • 10.2K
    SHARES
  • सर्वोच्चको फैसलामाथि योगेश भट्टराईले गरे यस्तो टिप्पणी

    काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन् । 

    “सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु”, उहाँले फेसबुकमा लेखेका छन्, “बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यसाथ अघि बढ्न आह्वान गर्दछु ।”

    आषाढ २८, २०७८ सोमवार १९:५२:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend