Logo

शुक्रवार, मंसिर १६ गते २०७९

भारतले पनि दियो प्रधानमन्त्री देउवालाई बधाई, निवासमै भेट्न पुगे राजदूत क्वात्रा

भारतले पनि दियो प्रधानमन्त्री देउवालाई बधाई, निवासमै भेट्न पुगे राजदूत क्वात्रा

नेपालपाना आषाढ ३० २०७८
  • 8.7K
    SHARES
  • भारतले पनि दियो प्रधानमन्त्री देउवालाई बधाई, निवासमै भेट्न पुगे राजदूत क्वात्रा

    काठमाडौं । भारतले नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएको छ ।

    नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा देउवा निवास बुढानिलकण्ठ पुगेर बधाई दिएका हुन् ।

    देउवालाई बधाई दिएको दूतावासले ट्वीटमार्फत जानकारी गराएको छ ।

    भारतले दुई देशबिचको साझेदारी र जनता जनता बिचको सम्बन्धलाई थप सुदृढ गर्न देउवा सरकारसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेको छ ।

    आषाढ ३०, २०७८ बुधवार १४:०६:१० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend