Logo

बुधवार, मंसिर १५ गते २०७८

images

संकटका बेला भारतले गर्याे नेपाललाई ठूलो सहयोग

संकटका बेला भारतले गर्याे नेपाललाई ठूलो सहयोग

नेपालपाना श्रावण ३ २०७८
  • 6.2K
    SHARES
  • संकटका बेला भारतले गर्याे नेपाललाई ठूलो सहयोग

    काठमाडौं। कोभिड १९ को महामारीको संकटका बेला भारतले १५० वटा आइसीयु बेड सहयोग हस्तान्तरण गरेको छ । 

    आइतबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त १५० वटा आइसीयु बेड हस्तान्तरण गरेका हुन् ।

    हस्तान्तरण कार्यक्रममा राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा समग्र रूपमा भारतको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाए ।

    श्रावण ३, २०७८ आइतवार २०:१६:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana