Logo

शुक्रवार, आश्विन १ गते २०७८

भाेलि सार्वजनिक बिदा

भाेलि सार्वजनिक बिदा

नेपालपाना श्रावण ५ २०७८
  • 3.8K
    SHARES
  • भाेलि सार्वजनिक बिदा

    काठमाडाैं। सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । 

    गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । 

    मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    श्रावण ५, २०७८ मंगलवार १९:१८:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिदा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana