Logo

आइतवार, श्रावण १० गते २०७८

ओलम्पिक्समा पौडीका लागि इतिहासमै पहिलो भारतीय साजन प्रकाशको प्रवेश

ओलम्पिक्समा पौडीका लागि इतिहासमै पहिलो भारतीय साजन प्रकाशको प्रवेश

नेपालपाना श्रावण ६ २०७८
  • 1.0K
    SHARES
  • ओलम्पिक्समा पौडीका लागि इतिहासमै पहिलो भारतीय साजन प्रकाशको प्रवेश

    सन् २०२२ मा हुने ओलम्पिक्सका लागि विभिन्न मुलुकहरुमो खेलाडीहरुको छनोट भइरहेको छ । भारतबा पौडीका लागि पहिलो पटक ओलम्पिक्स छनोटमा साजन प्रकाश ए क्वालीफाइड भएका छन् । शनिबार रोममा भएको छनोटमा २०० मिटर बछरफ्लाइ इभेन्टमा एक मिनेटमा ५६.३८ सेकेण्डमा निर्धारित दूरी पार गरेका हुन् । 

    उनको प्रदर्शन अन्य ए क्वालिफाइड प्रतियोगीभन्दा अब्बल रहेकोसमेत जनाइएको छ । अन्य ए क्वालीफाइड प्रतियोगीहरुले उक्त दूरी एक मिनेट ५६.४८ सेकेण्डमा पार गरेका थिए । उक्त प्रतियोगितामा सहभागी अन्य ६ भारतीय पौडिबाजहरुले बी क्वालीफिकेसन हात पारेका थिए । 

    ओलम्पिक्समा बी क्वालीफिकेसन भनेको वाइल्र्ड कार्ड इन्ट्री हो भने ए क्वालिफिकेसन स्वतः ओलम्पिक्समा छनोट भएको मानिन्छ । धेरै भारतीय स्विमरले यसअघि ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेका छन् तर कोही पनि ओलम्पिक्सका लागि स्वत छनोट भएका हुन् । 

    श्रावण ६, २०७८ बुधवार ०९:१२:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana