Logo

आइतवार, श्रावण १० गते २०७८

देउवा सरकारमा पनि माधव नेपालले हाले 'पासो', रोकियो मन्त्रिपरिषद् विस्तार !

देउवा सरकारमा पनि माधव नेपालले हाले 'पासो', रोकियो मन्त्रिपरिषद् विस्तार !

नेपालपाना श्रावण ६ २०७८
  • 28.1K
    SHARES
  • देउवा सरकारमा पनि माधव नेपालले हाले 'पासो', रोकियो मन्त्रिपरिषद् विस्तार !

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा समेत सहज वातावरण बनाउन सकेको छैन् ।

    यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत नेपाल समुह रुस्ट नै रहेको थियो ।

    अहिले देउवा नेतृत्वमा नेपाल समूह अनिर्णित हुँदा मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।

    आइतवार राति विश्वासको मत पाएका देउवाले अहिलेसम्म आफ्नो क्याबिनेटमा कांग्रेसका दुई र माओवादीका दुईजनालाई मात्रै मन्त्री बनाएका छन्। 

    सुरुमा चारजनालाई मन्त्री बनाएका देउवाले पाँच दलीय गठबन्धनका सदस्यहरु अनिर्णित हुँदा मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन्। 

    बुधबार नै बसेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले एमाले एकतामै जोड दिएको छ। 

    श्रावण ६, २०७८ बुधवार १८:४२:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana