Logo

शुक्रवार, मंसिर १६ गते २०७९

हिन्दुमाथि प्रहार गर्ने बाबुरामलाई करिश्मा मानन्धरको कडा जवाफ

हिन्दुमाथि प्रहार गर्ने बाबुरामलाई करिश्मा मानन्धरको कडा जवाफ

नेपालपाना श्रावण ८ २०७८
  • 13.3K
    SHARES
  • हिन्दुमाथि प्रहार गर्ने बाबुरामलाई करिश्मा मानन्धरको कडा जवाफ

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले पूर्वप्रधानमन्त्री एवं संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कडा जवाफ दिएकी छन् ।

    बाबुरामले बकर इदका दिन हिन्दु धर्ममाथि प्रहार गरेका थिए ।

    यस्तो छ करिश्माको जवाफ: खाने, पिउने, पदार्थ आवश्यक स्थानमै प्रयोग हुनुपर्छ। त्यसमा दुइमत छैन । तर जसले त्यो प्रदान गर्यो (प्रकृति) प्राकृतिक स्रोतलाई उनैले दिएको कुरा एक दिन चढाउनुमा येत्रो किन रोइलो? हो दिनदिनै यसो गरेर मानिस भोको राखेमा को चुप लाग्ला ? जे मा पनि बिरोध भए पछि कसरी समानता होला ?

    received_563733091288011.webp

    श्रावण ८, २०७८ शुक्रवार ११:५३:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend