Logo

शुक्रवार, आश्विन १ गते २०७८

राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीबीच भयो छलफल

राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीबीच भयो छलफल

नेपालपाना श्रावण ८ २०७८
  • 4.8K
    SHARES
  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीबीच भयो छलफल

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज साँझ राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको छ ।
     
    “सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । 

    सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो”, छलफलबारे राससलाई सङ्क्षिप्त जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भन्नुभयो ।

    श्रावण ८, २०७८ शुक्रवार २१:०१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana