Logo

शनिवार, मंसिर १८ गते २०७८

images

टोक्यो ओलम्पिकमा भारतले जित्यो स्वर्ण पदक

टोक्यो ओलम्पिकमा भारतले जित्यो स्वर्ण पदक

नेपालपाना श्रावण २३ २०७८
  • 5.1K
    SHARES
  • टोक्यो ओलम्पिकमा भारतले जित्यो स्वर्ण पदक

    काठमाडौं। भारतले टोक्यो ओलम्पिकमा पहिलो स्वर्ण पदक जितेको छ। ज्याभलिन थ्रो प्रतियोगिताबाट भारतीय खेलाडी निरज चोपडाले ८७.५८ मिटर थ्रोसहित भारतका लागि स्वर्ण पदक जितेका हुन्। 

    चोपडाको यस जीतसहित भारतले टोक्यो ओलम्पिकमा ७ पदक भएको छ। यो नै एक ओलम्पिक खेलमा भारतले अहिलेसम्म सबैभन्दा धेरै पदक जितेको रेकर्ड हो। 

    भारतले एथलेटिक्समा १२१ वर्षपछि स्वर्ण पदक जितेको हो।​

    श्रावण २३, २०७८ शनिवार १८:४४:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana