Logo

शनिवार, मंसिर १८ गते २०७८

images

टोक्यो ओलम्पिकमा ब्राजिलले जित्यो फुटबलतर्फको स्वर्ण

टोक्यो ओलम्पिकमा ब्राजिलले जित्यो फुटबलतर्फको स्वर्ण

नेपालपाना श्रावण २३ २०७८
  • 3.4K
    SHARES
  • टोक्यो ओलम्पिकमा ब्राजिलले जित्यो फुटबलतर्फको स्वर्ण

    काठमाडौं । जापानमा जारी टोक्यो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक शनिबार ब्राजिलले जितेको छ। 

    स्पेनलाई अतिरिक्त समयमा २१ गोल अन्तरले हराउँदै ब्राजिलले स्वर्ण पदक जितेको हो। 

    ब्राजिललाई स्वर्ण पदक दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोल गरेका थिए। रजतमा चित्त बुझाएको स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काउन सफल भए।

    श्रावण २३, २०७८ शनिवार २०:४४:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana