Logo

आइतवार, मंसिर १२ गते २०७८

images

सरकारले भन्यो- अफगानिस्तानका घटनाक्रम नजिकबाट नियालीरहेका छौं 

सरकारले भन्यो- अफगानिस्तानका घटनाक्रम नजिकबाट नियालीरहेका छौं 

नेपालपाना भाद्र १ २०७८
  • 2.3K
    SHARES
  • सरकारले भन्यो- अफगानिस्तानका घटनाक्रम नजिकबाट नियालीरहेका छौं 

    काठमाडौं। सरकारले अफगानिस्तानमा विकसित पछिल्ला घटनाक्रमहरु नजिकबाट नियालीरहेको आधिकारीक धारणा सार्वजनीक गरेको छ ।

    मंगलबार परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गर्दै यस्तो धारणा सार्वजनीक गरेको हो ।

    परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै सडक, हवाई वा सीमा नाकाबाट देश छोड्न चाहने सबैको सम्मान र सहजीकरण गर्नको लागि अन्तर्राष्ट्रिय आह्वानलाई समर्थन गरेको छ ।

    सार्कको सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा दिर्घकालिन शान्ति र स्थिरता कायम भएको हेर्न चाहेको समेत बताएको छ ।

    भाद्र १, २०७८ मंगलवार १९:५३:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana