Logo

आइतवार, मंसिर १२ गते २०७८

images

अफगानिस्तानबाट भागेका गनी भेटिए यूएईमा

अफगानिस्तानबाट भागेका गनी भेटिए यूएईमा

नेपालपाना भाद्र २ २०७८
  • 13.6K
    SHARES
  • अफगानिस्तानबाट भागेका गनी भेटिए यूएईमा

    एजेन्सी। तालिबानले राजधानी काबुल घेरेपछि भागेका अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनी युनाइटेड अरब एमिरेट्स (यूएई) पुगेका छन्।

    यूएईको विदेश मन्त्रालयले गनी आफ्नो देशमा भएको बताएको हो।  ‘यूएईले राष्ट्रपति असरफ गनी र उनको परिवारलाई मानवीय आधार आफ्नो देशमा स्वागत गरेको छ,’ यूएईको विदेश मन्त्रालयको भनाइ सीएनएनले उधृत गरेको छ।

    सुरुमा गनी ताजिकिस्तानतर्फ भागेको बताइएको थियो।

    भाद्र २, २०७८ बुधवार २०:४९:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana