Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

अमेरिकी सैनिकसहितको ज्यान जानेगरी भएको काबुल बम हमलाबारे चीनले दियो कडा प्रतिक्रिया

अमेरिकी सैनिकसहितको ज्यान जानेगरी भएको काबुल बम हमलाबारे चीनले दियो कडा प्रतिक्रिया

नेपालपाना भाद्र १२ २०७८
  • 49.2K
    SHARES
  • अमेरिकी सैनिकसहितको ज्यान जानेगरी भएको काबुल बम हमलाबारे चीनले दियो कडा प्रतिक्रिया

    काठमाडौं । अफगानिस्तानको काबुल विभानस्थल बाहिर भएको बम हमलाबारे चीनले कडा प्रतिक्रिया दिएको छ ।

    अमेरिकी सैनिकसहित सय भन्दा बढी नागरिकको ज्यान जानेगरी भएको घटनाका सम्बन्धमा चीनले आक्रमणको निन्दा गरेको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियनले नियमित पत्रकार सम्मेलन घटनाले चीन स्तब्ध भएको बताए । घटनाले अफगानिस्ताको कमजोर सुरक्षा अवस्था दर्शाएको चीनको भनाई थियो ।

    चीनले सांकेतिक रुपमा अमेरिकी सैन्य नेतृत्वमा कमजोर सुरक्षा काबुलमा देखिएको उल्लेख गरेको छ ।

    काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको बम आक्रमणमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो ।

    भाद्र १२, २०७८ शनिवार १२:५५:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # अफगानिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend