Logo

शनिवार, मंसिर १८ गते २०७८

images

कृष्ण जन्माष्टमीका दिन मस्जिदको भ्रमणमा प्रदेश २ का मुख्यमन्त्री, बहुसंख्यक आस्थामाथि प्रहार

कृष्ण जन्माष्टमीका दिन मस्जिदको भ्रमणमा प्रदेश २ का मुख्यमन्त्री, बहुसंख्यक आस्थामाथि प्रहार

नेपालपाना भाद्र १४ २०७८
  • 9.7K
    SHARES
  • कृष्ण जन्माष्टमीका दिन मस्जिदको भ्रमणमा प्रदेश २ का मुख्यमन्त्री, बहुसंख्यक आस्थामाथि प्रहार

    काठमाडौं । नेपालको तराई मधेसमा सबैभन्दा बढी हिन्दु धर्मावलम्बी बस्छन् । हिन्दुले सबै धर्मलाई सम्मान गर्छ । स्विकार गर्छ । तर नेपालको मधेस बाहुल्य क्षेत्र प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी बहुसंख्यक हिन्दुको भावनाविपरीत हिँडिरहेका छन् । 

    मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई नै मुस्लिम स्टेट बनाउन खोजेका मुख्यमन्त्री राउत आज विहानै मस्जिद पुगेका छन् । बहुसंख्यक धार्मिक भावनामाथि चोट पुर्याउने उद्देश्यले राउत कृष्ण जन्माष्टमीकै दिन मस्जिद पुगेका हुन् । 

    अमोदकुमार यादवले तस्विरसहित फेसबुकमा लेखेका छन्, 'मुख्यमन्त्री राउतले माननीय मुख्यमन्त्रीजी द्वारा (जमा मस्जिदमा) लाठ गलीमा भएको कामको अनुगमन । अनुगमनमा समाजका बौद्धिक व्यक्तित्वको पनि उपस्थित ।'

    भाद्र १४, २०७८ सोमवार १०:३९:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश २

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana