Logo

सोमवार, मंसिर १२ गते २०७९

यस्तो छ अघिल्लो महाधिवेशनमा गगन थापा हार्नुको कारण, यसपालि महामन्त्रीमा के होला ?

यस्तो छ अघिल्लो महाधिवेशनमा गगन थापा हार्नुको कारण, यसपालि महामन्त्रीमा के होला ?

नेपालपाना भाद्र १४ २०७८
  • 8.6K
    SHARES
  • यस्तो छ अघिल्लो महाधिवेशनमा गगन थापा हार्नुको कारण, यसपालि महामन्त्रीमा के होला ?

    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

    नेपाली कांग्रेस काठमाडौं–३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । थापाले आफ्नै वडाबाट उम्मेदवारी घोषणा गरेका हुन् । थापाले आफूले यसपालि सफलता पाउने विश्वास पनि व्यक्त गरे ।

    इन्दारितापूर्वक प्रयत्न गरेर सम्भव भएसम्म सर्वसम्मत बनाउन प्रयत्न गर्ने उनको भनाइ थियो । १३ औं महाधिवेशनमा पनि थापाले महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए । पोहोर दाङबाट उम्मेदवारी घोषणा गर्दा चुकेको थापाको भनाइ छ ।

    थापाले अघिल्लो पालि दाङबाट उम्मेदवारी घोषणा गर्दा हारेको र यसपालि आफ्नै क्षेत्रबाट सुरुवात गरेको र यहाँबाट सुरुवात गरेको काममा कहिल्यै असफल नभएको तर्क गरे ।

    भाद्र १४, २०७८ सोमवार १३:२७:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगनकुमार थापा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend