Logo

सोमवार, कार्तिक १ गते २०७८

images

एमाले फुटाउने माधव नेपालविरुद्ध मैदानमा उत्रिए ओली, चाले विशेष कदम

एमाले फुटाउने माधव नेपालविरुद्ध मैदानमा उत्रिए ओली, चाले विशेष कदम

नेपालपाना भाद्र १४ २०७८
  • 5.0K
    SHARES
  • एमाले फुटाउने माधव नेपालविरुद्ध मैदानमा उत्रिए ओली, चाले विशेष कदम

    काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक सर्कुलर जारी गरेको छ ।

    प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उत्रिन एमालेले आइतबार आन्तरिक पार्टी निर्देशन जारी गरेको हो । एमालेले पछिल्ला बैठकको निर्णय समेटेर जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी)मा पार्टीको पक्षमा सक्रिय भूमिका खेल्न पार्टीका सबै जनप्रतिनिधि सदस्यहरुलाई निर्देशन दिइएको हो ।

    वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएर एमाले विभाजन गरेपछि अध्यक्ष केपी शर्मा ओली प्रतिवादमा उत्रेका छन् ।

    जेठ २ मा फर्किसकेका ओलीले संगठन मजबुत बनाउन क्रियाशील भएका छन् । साथसाथै माधव नेपाललाई नंग्याउने उनको रणनीति छ ।

    भाद्र १४, २०७८ सोमवार १३:३३:२६ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana