Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

नेपाल-भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा

नेपाल-भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा

नेपालपाना भाद्र १७ २०७८
  • 2.5K
    SHARES
  • नेपाल-भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा

    काठमाडौं । दशरथ रंगशालामा बिहिबार साँझ भएको नेपाल र भारतबीचको खेल बराबरीमा सकिएको छ ।

    प्राविधिक रुपमा राम्रो खेल पस्केको नेपालका लागि खेलको ३७ औँ मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए ।

    तर पहिलो हाफको अग्रता नेपालले जोगाउन सकेन। भारतले नेपालविरुद्ध खेलको ५९ औँ मिनेटमा अनिरुध थापाले गोल गरेपछि खेललाई बराबरीमा फर्काएको हो ।

    भाद्र १७, २०७८ बिहिवार १९:५७:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana