Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

नेता होउन् त ओलीजस्ता, खेलाडीलाई साहस दिन पुगे रंगशालामा

नेता होउन् त ओलीजस्ता, खेलाडीलाई साहस दिन पुगे रंगशालामा

नेपालपाना भाद्र २० २०७८
  • 8.5K
    SHARES
  • नेता होउन् त ओलीजस्ता, खेलाडीलाई साहस दिन पुगे रंगशालामा

    काठमाडौं। अहिले दशरथ रंगशालामा नेपाल–भारतबीच मैत्रीपूर्ण फुटबल खेल भइरहेको छ । गोलरहित पहिलो हाफ सकिएको छ । 

    यसबीच नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्नको लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि दरशथ रंगशाला पुगेका थिए । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली खेलाडीहरुलाई साहस दिन रंगशालामा पुगेका हुन् ।

    भाद्र २०, २०७८ आइतवार १८:५२:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana