Logo

शुक्रवार, आश्विन १ गते २०७८

नेपाल भारतबीच रोमाञ्चक खेल, भारतले २ गोल हान्दा नेपालले १ फर्कायो

नेपाल भारतबीच रोमाञ्चक खेल, भारतले २ गोल हान्दा नेपालले १ फर्कायो

नेपालपाना भाद्र २० २०७८
  • 2.0K
    SHARES
  • नेपाल भारतबीच रोमाञ्चक खेल, भारतले २ गोल हान्दा नेपालले १ फर्कायो

    काठमाडौं। नेपाल र भारतबिचको मैत्रिपूर्ण खेलमा भारतले २ गोल हानेको छ भने नेपाल एक गोल मात्रै फर्काउन सफल भएको छ । आइतबार नेपाली टिमको घरेलु मैदानमा भएको खेलमा भारतका लागि फरुक चौधरीले ६२ मिनेटमा र सुनिल क्षेत्रीले ८० मिनेटमा गोल गरे ।

    यस्तै नेपालका लागि तेज तमाङले ८७ औं मिनेटमा एक गोल फर्काए । ५ मिनेट थप गरिएको समयमा समेत प्रतिस्पर्धात्मक खेल खेलेको नेपालले दोस्रो गोल भने फर्काउन सकेन् ।

    भाद्र २०, २०७८ आइतवार १९:२८:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana