Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

भारतका राष्ट्रपति गोवा भ्रमणमा

भारतका राष्ट्रपति गोवा भ्रमणमा

नेपालपाना भाद्र २० २०७८
  • 3.0K
    SHARES
  • भारतका राष्ट्रपति गोवा भ्रमणमा

    काठमाडौं । भारतका राष्ट्रपति रामनाथ कोभिन्द आइतबार देशको पर्यटकीय क्षेत्र गोवा पुगेका छन् ।

    उनलाई गोवाका मुख्यमन्त्री डा प्रमोद सवान्त र गभर्नर पीएस श्रीधरण पिल्लाइले स्वागत गरेका थिए ।

    सोमबार हुने एक महत्वपूर्ण कार्यक्रममा सहभागी हुन उनी आइतबार गोवा आएको अधिकारीहरुले जानकारी दिएका छन् । 

    भाद्र २०, २०७८ आइतवार २०:१३:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana