Logo

आइतवार, मंसिर १२ गते २०७८

images

मङ्गलबार कांग्रेस संसदीय दलको बैठक 

मङ्गलबार कांग्रेस संसदीय दलको बैठक 

नेपालपाना भाद्र २१ २०७८
  • 1.9K
    SHARES
  • मङ्गलबार कांग्रेस संसदीय दलको बैठक 

    काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ ।

    सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश, बजेटलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिए ।

    भाद्र २१, २०७८ सोमवार १८:४५:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana