Logo

शुक्रवार, आश्विन १ गते २०७८

संस्कारवाली बुहारीले 'हट फाेटाेसुट' दिएपछि बबाल (तस्बीरहरु)

संस्कारवाली बुहारीले 'हट फाेटाेसुट' दिएपछि बबाल (तस्बीरहरु)

नेपालपाना भाद्र २२ २०७८
  • 2.2K
    SHARES
  • संस्कारवाली बुहारीले 'हट फाेटाेसुट' दिएपछि बबाल (तस्बीरहरु)

    काठमाडौं । असल संस्कार भएकी बुहारी अक्षराको भूमिकामा अभिनय गरेर वाहवाही बटुलेकी हिना खान यतिबेला चर्चामा छिन् । उनले ‘ये रिस्ता क्या कहलाता है’ सोबाट अभिनय सुरु गरेकी थिइन्

    ‘बिग बोस’मा इन्ट्रीपछि नले ‘हेक्ड’, ‘स्मार्टफोन’, ‘लाइन्स’जस्ता फिल्ममा पनि अभिनय गरिन्।


    यतिबेला भने उनी सामाजिक सञ्जालमा पनि आफ्ना हट तस्बिर सेयर गरेर चर्चामा आइरहेकी छिन्। 

    सञ्जालमा निकै नै सक्रिय हिनाले शेयर गरेको हरेक फोटोमा फ्यानहरुले सकरात्मक कमेन्ट गर्ने गरेका छन् जसबाट उनको लोकप्रियता मापन गर्न सकिन्छ ।

    तस्बीरहरू:

    heena-5.jpg

    heena-4.jpg

    heena-9.jpg

    heena-8.jpg

    heena-11.jpg

    heena-13.jpg

    heena-5.jpg

    heena-10.jpg

    भाद्र २२, २०७८ मंगलवार १९:४७:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana