Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

चेन्नईको 'सिंगापेरुमल कोइल'बाट आउन थाले नेपालमा कार

चेन्नईको 'सिंगापेरुमल कोइल'बाट आउन थाले नेपालमा कार

नेपालपाना भाद्र २३ २०७८
  • 1.9K
    SHARES
  • चेन्नईको 'सिंगापेरुमल कोइल'बाट आउन थाले नेपालमा कार

    काठमाडौं । तामिल नाडुको चेन्नई स्थित सिंगापेरुमल कोइल भारतको अर्काे अटोमोबाइल लोड गर्ने हब बनेको छ । दक्षिणी रेलवेको चेन्नई डिभिजनले पहिलो पटक नेपालका लागि यहाँबाट कार लोड गरेको हो ।

    20210908_174156.jpg

    पहिलो पटक डिभिजनले नेपालका लागि १२५ कार लोड गरेको हो । भारतको रेलवे मन्त्रालयले यसबारे ट्विट गर्दै जानकारी दिएको हो ।

    चेन्नइको सिंगापेरुमलबाट रेलमार्ग हुँदै उक्त कार नेपाल आइपुग्ने छन् ।

    भाद्र २३, २०७८ बुधवार १७:३३:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana