Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

ब्रह्मपुत्र नदीमा डुंगा ठोक्किए, ७० जना बेपत्ता

ब्रह्मपुत्र नदीमा डुंगा ठोक्किए, ७० जना बेपत्ता

नेपालपाना भाद्र २३ २०७८
  • 1.7K
    SHARES
  • ब्रह्मपुत्र नदीमा डुंगा ठोक्किए, ७० जना बेपत्ता

    काठमाडौं । भारतको असम जोरहाटस्थित ब्रह्मपुत्र नदीमा बुधबार साँझ दुई डुंगा आपसमा ठोक्किँदा ७० जना बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार विपरित दिशाबाट आइरहेका दुई डुंगा ठोक्किँएका हुन् । 

    सो क्रममा ३० जनाले पौडिएर ज्यान जोगाएका छन्। बेपत्ताहरूको खोजी जारी छ। 

     

    भाद्र २३, २०७८ बुधवार २०:५५:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana