Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

साउथ इण्डिया स्टेशनबाट नेपालका लागि पहिलोपटक लोड भयो १२५ कार, छोट्टियो दुरी

साउथ इण्डिया स्टेशनबाट नेपालका लागि पहिलोपटक लोड भयो १२५ कार, छोट्टियो दुरी

नेपालपाना भाद्र २३ २०७८
  • 5.2K
    SHARES
  • साउथ इण्डिया स्टेशनबाट नेपालका लागि पहिलोपटक लोड भयो १२५ कार, छोट्टियो दुरी

    काठमाडौं । तमिलनाडुको सिंगापेरुमाल कोल सहरबाट पहिलोपटक १२५ वटा गाडीहरु नेपाल आउने भएको छ ।

    दक्षिणी रेल्वेको चेन्नई डिभिजनले सिंगापेरुमाल कोलस्थित स्टेशनबाट पहिलोपटक नेपालका लागि १२५ कार लोड गरेको भारतीय रेल मन्त्रालयले जनाएको छ ।

    सिंगापेरुमाल स्टेशन पहिलोपटक अटो हबसमेत बनेको रेल मन्त्रालयले जनाएको छ । नेपाल निर्यात गरिएका कार रिनो र निशान कम्पनीको रहेको दक्षिण भारतीय रेल्वेले विज्ञप्तिमार्फत जनाएको छ ।

    ती कारहरु विहारको रामगढ स्टेशनसम्म २ हजार २४४ किलोमिटर दुरी यात्रा गरेर वीरगंज हुँदै नेपाल भित्रिने छ ।

    20210908_174156.jpg

    भाद्र २३, २०७८ बुधवार २१:३५:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana