Logo

शुक्रवार, आश्विन १ गते २०७८

बंगलादेशसँग बराबरीमा  नेपाल

बंगलादेशसँग बराबरीमा  नेपाल

नेपालपाना भाद्र २७ २०७८
  • 1.1K
    SHARES
  • बंगलादेशसँग बराबरीमा  नेपाल

    काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले गोलरहित बराबरी खेलेको छ। 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न खेलमा पटक पटकका मौका सदुपयोग गर्न नसक्दा दुवै टोली गोलरहित बराबरीमा रोकिएको हो ।

    यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल २–१ ले विजयी भएको थियो। 

    भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२  छनोटको तयारी स्वरुप नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।

    भाद्र २७, २०७८ आइतवार १९:१८:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana