Logo

सोमवार, कार्तिक १ गते २०७८

images

एकैपटक ८५ सहसचिबको सरुवा, को कहाँ ? (सूचीसहित)

एकैपटक ८५ सहसचिबको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपालपाना भाद्र २९ २०७८
  • 2.9K
    SHARES
  • एकैपटक ८५ सहसचिबको सरुवा, को कहाँ ? (सूचीसहित)

    काठमाडौँ। सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत सहसचिबको सरुवा गरिएको हो ।

    सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उनीहरुको सरुवा गरेका हुन् ।

    हेर्नुहोस् सुचि:

    भाद्र २९, २०७८ मंगलवार १९:२५:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सरूवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana