Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

चलचित्र ‘सीता’मा कंगना रनोट

चलचित्र ‘सीता’मा कंगना रनोट

नेपालपाना भाद्र ३० २०७८
  • 7.7K
    SHARES
  • चलचित्र ‘सीता’मा कंगना रनोट

    काठमाडाैं। चलचित्रका निर्देशक अलौकिक देसाइले चलचित्र ‘सीता’ मा अभिनेत्री कंगना रनोटलाई भित्र्याइएको जानकारी दिएका छन् । सामाजिक संजालमा कंगनासँंगको तस्वीर पोष्ट गर्दै उनले यस्तो बताएका हुन् ।

    अलौकिकले सीताको भूमिकाका लागि कंगनालाई काम गराउन पाउँदा उत्साहित रहेको पनि उनले बताए । उनले पवित्र यात्राले पौराणिक कथालाई हेर्ने तरिका नै बदल्ने भनाई राखेका छन् ।

    भारतीय चलचित्र क्षेत्रकी एक बहुप्रसिद्ध अभिनेत्री समेत रहेकी करिना कपुरले उक्त चलचित्रको लागि १२ करोड पारिश्रमिक मागेकी थिइन् । त्यसपछि रनोट छनोटमा परेकी हुन् ।  

    भाद्र ३०, २०७८ बुधवार २०:००:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana