Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

माल्दिभ्सबाट अदितिले सेयर गरिन् 'हट फोटोसुट' (तस्बीरहरु)

माल्दिभ्सबाट अदितिले सेयर गरिन् 'हट फोटोसुट' (तस्बीरहरु)

नेपालपाना भाद्र ३१ २०७८
  • 5.8K
    SHARES
  • माल्दिभ्सबाट अदितिले सेयर गरिन् 'हट फोटोसुट' (तस्बीरहरु)

    काठमाडौं। अनमोल केसी स्टारर चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी अहिले माल्दिभ्समा छिन् ।

    aditi-maldives-2.jpg

    भारतमा बसेर लामो समयदेखि बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले अहिले माल्दिभ्स पुगेर विकिनीमा तस्वीर सार्वजनिक गर्दै आफ्नो घुमघामको अपडेट फ्यानहरुलाई गराएकी छिन् ।

    aditi-maldives-3.jpg

    झापा दमक घर भएकी नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन्।

    aditi-maldives-4.jpg

    अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १७ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् ।

    aditi-maldives-5.jpg

    माल्दिभ्सको एक समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेकी अदितीका तस्वीरहरू सार्वजनिक भएका छन् । 

    भाद्र ३१, २०७८ बिहिवार १८:४६:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana