Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दज्र्यानी चिह्न प्रदान

प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दज्र्यानी चिह्न प्रदान

नेपालपाना भाद्र ३१ २०७८
  • 4.8K
    SHARES
  • प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दज्र्यानी चिह्न प्रदान

    काठमाडौं। प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति हुनुभएका बालकृष्ण कार्कीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । 

    सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा कार्कीलाई रथीको दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    मन्त्रिपरिषद्को यही भदौ २९ गतेको  बैठकले उहाँलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी कार्कीलाई बलाध्यक्षमा नियुक्ति गरी निमित्त बलाधिकृतको समेत जिम्मेवारी दिइएको सेनाले जानकारी दिएको छ ।

    भाद्र ३१, २०७८ बिहिवार २०:५९:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली सेना

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana