Logo

बुधवार, मंसिर १५ गते २०७८

images

कांग्रेसको 'फर्स्ट म्यान' हुन्छु- प्रकाशमान सिंह

कांग्रेसको 'फर्स्ट म्यान' हुन्छु- प्रकाशमान सिंह

नेपालपाना आश्विन ९ २०७८
  • 2.1K
    SHARES
  • कांग्रेसको 'फर्स्ट म्यान' हुन्छु- प्रकाशमान सिंह

    काठमाडौं। नेपापाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब, आफूले पार्टीमा फर्स्ट म्यान भएर काम गर्न चाहेको बताएका छन् ।

    शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

    उनले पूराना नेतृत्वलाई नै कांग्रेस सम्हाल्न दिएमा हाल बिग्रिने बताउँदै आफुले नेतृत्व गर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘उहाँहरुले डेमोक्रेसी ल्याउन त्याग, तपस्या, कुर्वानी गर्नुभएको छ । त्यसप्रति सम्मान छ । तर अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन ।’

    उनले अघि भने, ‘अब चाहिँ फर्स्ट म्यान भएर पार्टीलाई संस्थागत गर्छु भनेर लागेको छु ।’

    आश्विन ९, २०७८ शनिवार १८:२९:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana