Logo

बुधवार, मंसिर १५ गते २०७८

images

काठमाडौंको कपनबाट चार वर्षीय बालकको अपहरण, प्रहरीले लियो कडा एक्सन

काठमाडौंको कपनबाट चार वर्षीय बालकको अपहरण, प्रहरीले लियो कडा एक्सन

नेपालपाना आश्विन १२ २०७८
  • 3.5K
    SHARES
  • काठमाडौंको कपनबाट चार वर्षीय बालकको अपहरण, प्रहरीले लियो कडा एक्सन

    काठमाडौं। सोमबार दिउँसो करिब साढे ४ बजे कपनबाट ४ वर्षीय पीयुष शर्माको  अपहरण भएको प्रहरीले जनाएको छ । बालकलाई घरबाटै एक व्यक्तिले अपहरण गरेको बताइएको छ ।

    जानकारीमा आए अनुसार भारतको बिहारका शर्माको अपहरण भारतकै शंकर दासले अपहरण गरेका हुन्। परिवारले जानकारी दिएलगत्तै खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।

    शंकर पनि नजिकैको अर्को टहरामा बस्थे। दासले सार्वजनिक बसमा चाबहिलको गोपीकृष्णसम्म पु¥याएको र त्यहाँबाट वीरगन्ज जाने बस चढेको आशंका प्रहरीको छ। 

    उनी भारततर्फ भागेको आशंकामा प्रहरीले तिव्र खोजीका साथ एक्सन लिएको छ ।

    आश्विन १२, २०७८ मंगलवार १८:०८:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana