Logo

आइतवार, मंसिर १२ गते २०७८

images

एकाएक प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

एकाएक प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

नेपालपाना आश्विन १३ २०७८
  • 3.4K
    SHARES
  • एकाएक प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । 

    संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् ।

    राजनीतिक उतारचढावका बेला बोलाएको सर्वदलिय बैठकलाई चासोका साथ हेरिएको छ ।

    आश्विन १३, २०७८ बुधवार १९:५३:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana