Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

बिहारकी अभिनेत्रि मौनी रोय दुबईका व्यापारीसँग इटालीमा बिहे गर्दै

बिहारकी अभिनेत्रि मौनी रोय दुबईका व्यापारीसँग इटालीमा बिहे गर्दै

नेपालपाना आश्विन १५ २०७८
  • 3.7K
    SHARES
  • बिहारकी अभिनेत्रि मौनी रोय दुबईका व्यापारीसँग इटालीमा बिहे गर्दै

    काठमाडौं । बलिउड अभिनेत्री मौनी रोयले जनवरीमा उनका प्रेमी एवं दुबईका बैंकर तथा व्यापारी सुरज नाम्बियारसँग बिहे गर्ने भएकी छन् ।

    मौनीकी आमाले यो वर्षको सुरुमै उनकी साथी मन्दिरा बेदीको घरमा सुरजका बाबुआमासँग भेटेकी थिइन् । 

    सुरजका बाबुआमा पनि मौनीलाई बुहारी बनाउन तयार रहेको समाचारमा आएको थियो । यी दुवै जना लामो समयदेखि प्रेममा छन् ।

    मौनीको बिहे दुबई वा इटालीमा हुने बताइएको छ । पश्चिम बंगालको सानो सहर कोच बिहारकी स्थायी बासिन्दा मौनी मोडल, अभिनेत्री तथा गायिकाको रूपमा परिचित छिन् ।

     

    आश्विन १५, २०७८ शुक्रवार २०:४५:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana