Logo

आइतवार, मंसिर १२ गते २०७८

images

प्रधानमन्त्री देउवा र प्रचण्डबीच अन्तिम वार्ता, यसरी मिल्याे मन्त्रालय भागबण्डा !

प्रधानमन्त्री देउवा र प्रचण्डबीच अन्तिम वार्ता, यसरी मिल्याे मन्त्रालय भागबण्डा !

नेपालपाना आश्विन १८ २०७८
  • 3.4K
    SHARES
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच अन्तिम वार्ता, यसरी मिल्याे मन्त्रालय भागबण्डा !

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सरकारलाई पूर्णता दिने विषयमा भेटवार्ता सुरु भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा मन्त्रालयको भागबण्डाबारे सहमति हुने बताइएको छ ।

    मन्त्रालय भागबण्डाबारे सहमति हुन नसक्दा आज प्रचण्डले मन्त्रालय भागबण्डाबारे छलफल अघि बढाएका छन् ।

    प्रधानमन्त्री देउवासँग छलफलमा बस्नुअघि प्रचण्डले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरिसकेका छन् ।

     नयाँ सहमतिअनुसार कांग्रेसले ७, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले ५/५ वटा मन्त्रालय र एक एक जना राज्यमन्त्री लिने भएका छन् ।

    आश्विन १८, २०७८ सोमवार २०:४७:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana