Logo

शनिवार, मंसिर १८ गते २०७८

images

शुक्रबार ४ बजे नयाँ मन्त्रीले सपथ ग्रहण गर्ने

शुक्रबार ४ बजे नयाँ मन्त्रीले सपथ ग्रहण गर्ने

नेपालपाना आश्विन २१ २०७८
  • 3.0K
    SHARES
  • शुक्रबार ४ बजे नयाँ मन्त्रीले सपथ ग्रहण गर्ने

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मन्त्रिपरिषद् विस्तारसँगै थपिएका मन्त्रीहरुको ४ बजे शपथ ग्रहण कार्यक्रम राखिएको बताइएको छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) सहितको सत्ता गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार ३ घण्टा छलफल गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गरेका छन् ।

    सोही अनुसार भोलि मन्त्रिपरिषद् विस्तार हुने र थपिएका मन्त्रीहरुको सपथ ग्रहण हुने बताइएको छ ।

    आश्विन २१, २०७८ बिहिवार १९:५०:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana