Logo

मंगलवार, श्रावण ३१ गते २०७९

images

शंकर पोखरेल नेतृत्वकाे लुम्बिनी सरकार ढाल्ने विमला वली बनिन् राज्यमन्त्री

शंकर पोखरेल नेतृत्वकाे लुम्बिनी सरकार ढाल्ने विमला वली बनिन् राज्यमन्त्री

नेपालपाना आश्विन २४ २०७८
  • 15.1K
    SHARES
  • शंकर पोखरेल नेतृत्वकाे लुम्बिनी सरकार ढाल्ने विमला वली बनिन् राज्यमन्त्री

    असोज। शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढाल्न निर्णायक सांसद बनेकी विमला वली राज्यमन्त्री बनेकी छन् ।

    मुख्यमन्त्री कुलप्रसाद केसीले विवादास्पद सांसद वलीलाई स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीमा नियुक्त गरका हुन् ।

    उनले आइतबार नै सपथ लिइसकेकी छन् । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचनमा तत्कालिन नेकपाबाट निर्वाचित भएकी थिइन् । 

    दाङबाट निर्वाचित उनले नेकपाबाट एमाले र माओवादी केन्द्र ब्युँतदा माओवादी रोजेकी थिइन् ।

    आश्विन २४, २०७८ आइतवार १९:२९:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विमला ओलि

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend