Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

भारतमा एकै दिन ११ लाखको कोरोना परिक्षण

भारतमा एकै दिन ११ लाखको कोरोना परिक्षण

नेपालपाना आश्विन २६ २०७८
  • 1.4K
    SHARES
  • भारतमा एकै दिन ११ लाखको कोरोना परिक्षण

    एजेन्सी। भारतमा हिजो एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको छ । 

    हिजो सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परिक्षण गरिएको हो । यसैसँगै भारतमा कोरोना परिक्षणको कूल संख्या ५८ करोड ५० लाख ३८ हजार ४३ जना पुगेको छ । 

    सोमबार भारतमा १८ हजार १६६ जना थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ । यो सङ्ख्या गत सात महिनापछि सव भन्दा कम भएको समाचारमा जनाइएको छ ।  

    आश्विन २६, २०७८ मंगलवार १८:४३:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana