Logo

बुधवार, मंसिर १५ गते २०७८

images

पिङ हाल्दा लडेर एक जनाको मृत्यु

पिङ हाल्दा लडेर एक जनाको मृत्यु

नेपालपाना आश्विन २६ २०७८
  • 2.7K
    SHARES
  • पिङ हाल्दा लडेर एक जनाको मृत्यु

    मकवानपुर। जिल्लाको भीमफेदी गाउँपालिका–६, मान्डुमा लिंगेपिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षीय प्रेम लामा रहेका छन् ।

    पिङ हाल्ने क्रममा लडेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा हेटौंडा अस्पतालमा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पिङको लठ्ठा बाँध्ने क्रममा लामा खसेका थिए । 

    आश्विन २६, २०७८ मंगलवार १८:५९:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana