Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

फूलपाती बढाइँमा किन अनुपस्थित भए प्रधानसेनापति ?

फूलपाती बढाइँमा किन अनुपस्थित भए प्रधानसेनापति ?

नेपालपाना आश्विन २६ २०७८
  • 2.5K
    SHARES
  • फूलपाती बढाइँमा किन अनुपस्थित भए प्रधानसेनापति ?

    काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित भएका छन् ।

    स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा उनी उपस्थित नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले राससलाई जानकारी दिए ।  

    प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले जानकारी दिए। 

    आश्विन २६, २०७८ मंगलवार १९:५७:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana