काठमाडौँ । नेपाल बंग्लादेशबिच माल्दिभ्समा चलिरहेको साफ च्याम्पियन अन्र्तगतको खेलमा नेपालले एक गोल हानेको छ । योसँगै नेपाल बंग्लादेशसँग बराबरीमा पुगेको छ ।
खेल अन्तिम समयतिर पुगेका बेला बंग्लादेशले पहिलो हाफमा नै हानेको गोलविरुद्ध नेपालले बराबरीमा पुर्याएको हो । खेलमा ६ मिनेट थप गरिएको छ ।