Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

खसी काट्ने विवाद हुँदा बाबुले छोराकै घाँटी काटे

खसी काट्ने विवाद हुँदा बाबुले छोराकै घाँटी काटे

नेपालपाना आश्विन २७ २०७८
  • 1.7K
    SHARES
  • खसी काट्ने विवाद हुँदा बाबुले छोराकै घाँटी काटे

    सल्यान। सल्यानमा मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन्।

    जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

    घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

     

    आश्विन २७, २०७८ बुधवार २०:३२:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana