Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

प्रधानमन्त्री देउवाले दिए नेपाली फुटबल टोलीलाई बधाई

प्रधानमन्त्री देउवाले दिए नेपाली फुटबल टोलीलाई बधाई

नेपालपाना आश्विन २७ २०७८
  • 2.4K
    SHARES
  • प्रधानमन्त्री देउवाले दिए नेपाली फुटबल टोलीलाई बधाई

    काठमाडौँ।  साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाली फुटबल टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् । बुधबार साँझ प्रधानमन्त्री देउवाले ट्वीटमार्फत आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन पनि दिएका छन् ।

     ‘हार्दिक बधाई तथा शुभकामना,’ उनले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु।’

    बुधबार माल्दिभ्स भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको थियो । 

    आश्विन २७, २०७८ बुधवार २०:४१:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana