Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

भारतलाई हराए नेपाल पहिलो पटक साफ च्याम्पियन बन्दै

भारतलाई हराए नेपाल पहिलो पटक साफ च्याम्पियन बन्दै

नेपालपाना आश्विन ३० २०७८
  • 2.6K
    SHARES
  • भारतलाई हराए नेपाल पहिलो पटक साफ च्याम्पियन बन्दै

    काठमाडौं। पहिलोपटक पुरुष साफ च्याम्पियनसिपको फाइनलमा नेपाल आज भारतसँग भिड्दै छ ।

    आज (शनिबार) राति पौने नौ बजे माल्दिभ्समा फाइनल खेल हुँदैछ ।
     
    नेपालले जित्यो भने नेपाल पहिलो पटक साफ च्याम्पियन बन्ने भएको हो । यद्यपि, भारत जस्तो बलियो टिमसँग जित्न नेपाललाई कठिनाइ भने हुने देखिन्छ ।

    प्रशिक्ष अब्दुल्लाह अल्मुताइरीलाई समेत अन्तिम खेलमा प्रतिबन्ध लगाइएको छ । 

    आश्विन ३०, २०७८ शनिवार १८:३३:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana