Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

कात्तिक ९ गते बाेलाइएकाे प्रतिनिधिसभा बैठक स्थगीत, नयाँ मिति तय

कात्तिक ९ गते बाेलाइएकाे प्रतिनिधिसभा बैठक स्थगीत, नयाँ मिति तय

नेपालपाना कार्तिक २ २०७८
  • 1.8K
    SHARES
  • कात्तिक ९ गते बाेलाइएकाे प्रतिनिधिसभा बैठक स्थगीत, नयाँ मिति तय

    काठमाडाैँ । प्रतिनिधिसभाको यही कात्तिक ९ गते मङ्गलबारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको छ ।

    सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा विशेष कारणबस सो दिन उक्त समयमा बैठक बस्न नसक्ने उल्लेख छ ।

     सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गरेको पनि सूचनापत्रमार्फत जानकारी दिइएको छ ।

    कार्तिक २, २०७८ मंगलवार २१:१७:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana