Logo

आइतवार, मंसिर १२ गते २०७८

images

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

नेपालपाना कार्तिक ४ २०७८
  • 1.6K
    SHARES
  • उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

    काठमाडौँ। प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

    सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
     
    यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ । 

    कार्तिक ४, २०७८ बिहिवार २१:१३:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेना

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana