Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

माइतीघरमा मैनबत्ती बालेर बंगलादेशमा हिन्दुमाथि भइरहेको आक्रमणको विरोध

माइतीघरमा मैनबत्ती बालेर बंगलादेशमा हिन्दुमाथि भइरहेको आक्रमणको विरोध

नेपालपाना कार्तिक ५ २०७८
  • 1.6K
    SHARES
  • माइतीघरमा मैनबत्ती बालेर बंगलादेशमा हिन्दुमाथि भइरहेको आक्रमणको विरोध

    काठमाडौँ। बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दु समुदायमाथि भएको आक्रमणको विश्वभर निन्दा भइरहेको छ। नेपालमा समेत उक्त घटनाको विरोध भइरहेको छ ।

    दुई सातायता बंगलादेशमा हिन्दूहरुमाथि भइरहेको आक्रमणको रोक्न नेपाली समुदायले आग्रह गरेका हुन्।

    यसबिच शुक्रबार मात्रै  हिन्दु धार्मिक समूहमाथि आक्रमणविरुद्ध राजधानीको माइतीघरमा मैनबत्ती बालेर विरोध गरिएको छ। 

    इस्कन र विश्व हिन्दू परिवारले मैनबत्ती बालेर विरोध जनाउँदै बंगलादेशमा मारिएका हिन्दुहरुको फोटोसमेत प्रदर्शन गरेका हुन् ।

    यसअघि इस्कनले हिन्दूमाथिको आक्रमणको विरोधमा नेपालस्थित बंगलादेशी दूतावासमा ज्ञापनपत्र समेत बुझाएको छ ।

    कार्तिक ५, २०७८ शुक्रवार २१:००:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बंगलादेश
  • # हिन्दु

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana